Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य


    मंगलबार, बैशाख १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ति जारी गर्दै हिउँदे अधिवेशन अन्त्य भएको जनाएको छ ।

    प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धा  रा १८३ को उपधारा ९२० बमोजिम २०८० साल वैशाख १९ गते मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रदेश सरकारले बजेटको लागि तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशन बोलाइने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार