Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • रवि लामिछाने र सिके राउतबीच भेटवार्ता


    मंगलबार, बैशाख १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पुर्व उपप्रधानमन्त्री एवम् गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।

    दुई नेताबीच आज मंगलबार भेटवार्ता भएको हो ।

    उक्त भेटपछि रास्वपाको फेसबुक पेजमा तस्बिरसहितको पोस्टमा भनिएको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौँ भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार