Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • रास्वपा केन्द्रीय समितिद्वारा ३६ वटा विभाग गठन (सूचीसहित)


    सोमबार, बैशाख १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न विभागहरु गठन गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गरी तिनका प्रमुखहरु नियुक्त गरेको हो ।

    जस अन्तर्गत, नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी डा. मुकुल ढकाल ढकलले पाएका छन् । त्यसैगरी अर्थ नीति विभागको प्रमुखको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।

    यस्तो छ केन्द्रीय विभाग र प्रमुखको नाम

    नीति तथा विचार विभाग-डा. मुकुल ढकाल

    प्रशिक्षण विभाग- डा. मुकुल ढकाल

    सङ्गठन विभाग- कबिन्द्र बुर्लाकोटी

    अभियान तथा प्रचार प्रसार विभाग- विपिन आचार्य

    अन्तर्राष्ट्रिय सम्बन्ध विभाग- शिशिर खनाल

    प्रवास नेपाली सम्पर्क विभाग- डोल प्रसाद अर्याल

    मानवीय विकास प्रवर्द्धन विभाग- कुशुम महर्जन

    केन्द्रीय (आरएटी) संयोजन विभाग- विष्णु कुमार श्रेष्ठ

    उत्पादन प्रवर्द्धन विभाग- रामकृष्ण भट्टराई

    नेतृत्व क्षमता तथा मानव संसाधान विकास विभाग- खुश्बु सरकार श्रेष्ठ

    जनसम्पर्क विभाग- दिपक बोहोरा

    भष्टाचार निवारण तथा सुशासन प्रवर्धन विभाग- हरि ढकाल

    आर्थिक व्यवस्थापन विभाग- लिमा अधिकारी

    गुनासो व्यवस्थापन विभाग- डा. चन्दा कार्की

    विकास योजना तथा नीति तर्जुमा विभाग- डा.अरनिको पाँडे

    तथ्यांक अनुसन्धान तथा अभिलेखिकण विभाग- मनिष झा

    विधेयक मन्थन विभाग- गणेश कार्की

    गैर आवसीय नेपाली सम्पर्क विभाग- अर्जुन अधिकारी

    कानुन तथा न्याय विभाग- सोविता गौतम

    अर्थ नीति विभाग- डा. स्वर्णिम वाग्ले

    सार्वजानीक लेखा समीक्षा विभाग- मनिष झा

    शिक्षा विभाग- सुमना श्रेष्ठ

    स्वास्थ्य तथा जनसंख्या विभाग- डा. तोषिमा कार्की

    कृषि विभाग- अशोक चौधरी

    पर्यटन तथा संस्कृति विभाग- शिशिर खनाल

    मुद्रा तथा पूँजी बजार विभाग- विराज भक्त श्रेष्ठ

    उद्योग तथा वाणिज्य विभाग- गणेश पराजुली

    श्रम तथा उपभोक्ता हित विभाग- असीम शाह

    यातायत विभाग- शिव नेपाली

    पूर्वाधार विकास अनुगमन- निशा डाँगी

    विभाग युवा तथा खेलकुद विभाग- डा.तोसिमा कार्की

    विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग- सुमना श्रेष्ठ

    मानव अधिकार विभाग- सन्तोष परियार

    सहकारी विभाग- अशोक चौधरी

    वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग- विनिता कठायत

    महिला तथा सामाजिक विकास विभाग- लक्ष्मी तिवारी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार