Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर कारोबार आज बन्द रहने


    सोमबार, बैशाख १८ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सेयर कारोबार आज बन्द रहने सोमबार बन्द रहने भएको छ। आज सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।

    अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार