Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार र आन्दोलनमा उत्रिएका महावीर पुनबीच वार्ता शुरू


    आइतबार, बैशाख १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गत शुक्रबार विभिन्न ४ बुँदे माग राखेर सडक आन्दोलन थालेका महावीर पुनसँग सरकारले वार्ता थालेको छ

    अहिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच रक्षामन्त्रालयमा वार्ता भइरहेको छ ।

    उक्त वार्तामा मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी छन् ।

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्तसरकार गम्भीर नभएको भन्दै विभिन्न मागसहित शुक्रबार बिहानबाट माइतीघर मण्डलाबाट सडक आन्दोलनमा छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार