काठमाडौं । गृहमन्त्रालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
सूचीको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई रहेका छन् ।
बढुवा सिफारिसको सूची अनुसार चौथो नम्बरमा ओम अधिकारी, पाचौँमा शेखर खनाल, छैटौँमा अभि काफ्ले, सातौँमा सोमेन्द्रसिंह राठोर, आठौँमा मुकुन्द मरासिनी, नवौँमा दिप शमशेर जबरा, दशौँमा बेल पाण्डे, ११ औँमा दिनेश मैनाली, १२ औँमा गोपालचन्द्र भट्टराई, १३ औँमा प्रविण पोखरेल, १४ औँमा गंगा पन्त र १५ औँ नम्बरमा कृष्णबहादुर पल्लीमगर छन् । यस्तै विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन क्रमश १६ औँ, १७ औँ र १८ औँ नम्बरमा रहेका छन् ।


काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend