Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकीमा दुई मन्त्री नियुक्त, कांग्रेसबाट सरस्वती, माओवादीबाट सुशीला


    शुक्रबार, बैशाख १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

    मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा छन् । सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

    उनीहरुलाई प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार