Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि- ओपन सेसन: नेप्से परिसूचक सामान्य अंकले बढ्यो


    बिहिबार, बैशाख १४ २०८०
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं : प्रि- ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से ०.९४ अंकले बढेर १८९२.९४ विन्‍दुमा पुगेको छ।

    सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले बढेको छ। आज यो समयमा ९ कम्पनीको २ हजार ७०४ कित्ता सेयर ५ लाख ९८ हजार २८० रुपैयाँमा खरिदबिक्री भयो।

    प्रि ओपन सेसनमा ५ कम्पनीको मूल्य बढ्दा दुईको घट्यो । बाँकी २ को मूल्‍य स्थिर रह्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार