Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै


    बिहिबार, बैशाख १४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ।

    वार्षिकोत्सव समारोह आज दिउँसो ३ बजे बैंकको केन्द्रीय कार्यालय (बालुवाटार) को प्रांगणमा आयोजना हुने राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकका अनुसार उक्त विशेष समारोहमा बैंकका पूर्व गभर्नर, पूर्व डेपुटी गभर्नर, पूर्व कार्यकारी निर्देशक, पूर्व निर्देशक सहभागी हुने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार