Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय


    मंगलबार, बैशाख ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुलाएको हो ।

    नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार