Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • राष्ट्रिय परिचयपत्रबारे पूर्व गृहमन्त्री लामिछानेले गरेको निर्णय खारेज


    मंगलबार, बैशाख ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको हो ।

    पूर्व गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि सरकारले खारेज भएको बताइएको छ । साथै, बैठकले ठेक्का पाउने कम्पनीको इजाजत पनि खारेज गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार