Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल


    मंगलबार, बैशाख ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग टस हारेर बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्न लागेको हो ।

    समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरू हुँदैछ । नेपालले ज्ञानेन्द्र मल्ल करण केसी र प्रतिस जिसिलाई बेन्चमा राख्दै प्लेईङ ११ सार्वजनिक गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार