काठमाडौं। युक्रेनबाट खाद्यान्न आयातमा पोल्यान्ड र हंगेरीले आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न प्रतिबन्धको घोषणा गरेका छन् । तर, युरोपेली संघ (ईयू)ले सदस्य राष्ट्रहरूको यस किसिमको एकपक्षीय कदम अस्वीकार्य भएको भन्दै विरोध गरेको छ ।
रुसी आक्रमणले ‘ब्ल्याक सी’का केही बन्दरगाह अवरुद्ध भएपछि ठूलो मात्रामा युक्रेनी अन्न युरोपेली बजारमै बेचिन थालेको छ । युक्रेनी अन्न ईयूमा सबैभन्दा सस्तो छ । यसले बजार पाउँदा अरू देशका कृषि उत्पादनको बिक्री घटेको छ ।
यो विषयले पोल्यान्डको ग्रामीण क्षेत्रका मानिसलाई आक्रोशित बनाएको छ ।
“हामी युक्रेनबाट अन्न र अरू कृषि उत्पादनको आयातमा प्रतिबन्धको सम्बन्धमा पोल्यान्ड र हंगेरीको घोषणाबारे सचेत छौँ,” युरोपेली आयोगका प्रवक्ताले एक वक्तव्यमा भनेका छन् ।
पोल्यान्ड सरकारका प्रवक्ता पिओटर मुलरले यस विषयमा ईयूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend