Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • अस्कल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका जैशी बिजयी


    आइतबार, बैशाख ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैसी(मामा प्रेम) बिजयी भएका छन् ।

    नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा अस्कलको सभापतिमा जैशी निर्वाचित भएका हुन् । जैशीले एमाले निकट अनेरास्ववियुका कमल जोशीलाई ९ मतले पराजीत गरेका हुन् ।
    अस्कल क्याम्पस स्ववियुको निर्वाचन आज भएको थियो ।

    अस्कलमा १ हजार ८ सय २६ मतदाता विद्यार्थी रहेकोमा १ हजार ३७४ मत खसेको थियो ।  यसअघिका स्ववियु निर्वाचनमा अस्कलमा एमाले निकट अनेरास्ववियुले जित्दैआएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार