Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालकोटमै दुई जना ढलमा पुरिए


    आइतबार, बैशाख ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् । ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएका छन् ।

    उनीहरूको उद्धारकार्य जारी रहेको छ पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य ढलमा कसरी पुरिए बन्ने खुल्न नसकेको उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार