Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • मन्त्रिपरिषद्का पछिल्ला १४ निर्णय: गैरआवासीय नेपालीका लागि आशिक अनुमतिदेखि उपरथीमा बढुवासम्मका निर्णय


    सोमबार, भाद्र १५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल आउन चाहने गैरआवासीय नेपालीका लागि आशिक अनुमति खुला गरेको छ ।

    सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाका अनुसार नेपालमा रहेका एकाघरका परिवारको सदस्य गम्भीर बिरामी रहेको वा मृत्यु भएको अवस्थामा उनीहरुका आफन्तलाई नेपाल आउने अनुमति दिइने छ ।

    यस्तो अनुमति भने सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिकि नियोगले दिनेछ ।  

    Cabinet-decision-3.jpg

    Cabinet-decision-2.jpg

    Cabinet-decision-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार