Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा वार्ता, के भयो छलफल


    शनिबार, बैशाख २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ।

    तीन दलका शीर्ष नेताबीच आज बालुवाटारमा भेटवार्ता भएको हो। स्रोतका अनुसार उनीहरुबीच अहिले छलफल जारी नै छ। यही वैशाख १० गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो।

    उपनिर्वाचन चितवन २, तनहुँ १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुँदैछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार