Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ


    शुक्रबार, बैशाख १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एक जना पक्राउ परेका छन् । युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा २१ वर्षीय अमेरिकी एयर फोर्स न्याश्नल गार्ड ज्याक टेइसेइरालाई गिरफ्तार गरिएको हो ।

    चुहाइएका दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु दुवैको जासुसी गरेको दाबी गरिएको छ । पक्राउ परेका टेइसेइरालाई अनलाइन च्याट ग्रुपमा अमेरिकी दस्तावेज सार्वजनिक गरेको आरोप लगाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार