Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुख्खा पहिरोमा पुरिएर १ मजदुरको मृत्यु


    बिहिबार, चैत्र ३० २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुख्खा पहिरोमा पुरिएर पाँचखाल-८ चिसापानीमा १ जना मजदुरको ज्यान गएको छ । सोलुखुम्बु नेचासल्यान-२ घर पाँचखाल ८ चिसापानी बस्ने २३ वर्षका कुशल नेपाली रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बताएको छ ।

    मृत्यु हुनेमा सोलुखुम्बु नेचासल्यान-२ घर पाँचखाल ८ चिसापानी बस्ने २३ वर्षका कुशल नेपाली रहेका छन् ।

    पाँचखाल नगरपालिका-८ चिसापानीस्थित बाटोमा जाली लगाउने क्रममा माथिबाट सुख्खा पहिरो खसेको थियो । पहिरोमा पुरिएका अन्य दुई जना कामदारको् उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार