Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपन सेसन नेप्सेमा ९.५३ अंकले बढ्याे


    बिहिबार, चैत्र ३० २०७९
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ ।

    यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाको कारोबार भएको छ ।

    यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

    यता, १३ उपसुचकहरु मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार