Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मतपत्रमा विवाद बढेपछि महासङ्घको मतगणना स्थगित


    बिहिबार, चैत्र ३० २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षको मतगणनामा विवाद बढेपछि स्थगित भएको छ। मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि मतगणना स्थगित भएको हो ।

    अहिलेसम्म १२ सय मत गणना भइसकेको छ । १२ सय मत गन्दा रामचन्द्र संघईले ४५२ मत ल्याएका छन् भने अन्जान श्रेष्ठले ४१७ मत ल्याएर संघईलाई पछ्याउँदा उमेशलाल श्रेष्ठले ३१७ मत ल्याएका छन् ।

    अहिले वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मतगणना भइरहेको छ । एसोसिएटतर्फ कुल १६४९ मत खसेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार