Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट


    सोमबार, चैत्र २७ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रि ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले घटेको छ ।

    नेप्से परिसुचकमा ०.८३ अंकले घटेर १८३७.६५ विन्दुमा आएको छ । यससँगै ८ कम्पनीको एक हजार २४० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४३ हजार ३५८ रुपैयाको कारोबार भएको छ ।

    यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ ।

    यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार