Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामूहिक बलात्कारको अभियोगमा चार पक्राउ


    आइतबार, भाद्र १४ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।

    उनले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार