काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै पार्टीको वरिष्ठ नेताहरुको सक्रियता बढेको छ । यही क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका लागि भन्दै १० सूत्र अघि सारेका छन्।
नेता रामचन्द्रले देश र पार्टी सुधारका लागि शनिबार साँझ ट्वीट मार्फत् आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन्।
उनले नेपालको वर्तमान संविधान लागू गर्ने, कांग्रेसको विधान पालना गर्ने/गराउने, नेपालको उन्नतीको बाटो देखाउने, सुशासन लागू गराउने, नेपालको असंलग्नता र तटस्थतालाई बचाउने एजेण्डा पेश गरेका हुन् ।
यस्तै कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने, कम्युनिष्ट भ्रष्ट र शब्दजालबाट जनतालाई मुक्त गराउने, जनतामा देशक्तिको भावना जगाउने, संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने र कांग्रेस विचार शुन्य तथा दिशाविहीन छैन भन्ने सावित गराउने पौडेलको प्रतिवद्धता छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटाको भनिएको...
काठमाडौं । नेपाल भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप नबस्ने चेतावनी दिएका छन्। ललितपुरले बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर...
काठमाडौं । नोपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (वालेन)सँग शिष्टाचार भेट गर्दै छन् । भेटघाटको काम सकेर उनी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend