Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सैनिक मुख्यालयमा गोली चल्यो, एक सिपाहीको मृत्यु


    आइतबार, भाद्र १४ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहान ३ बजे भद्रकालीस्थित सैनिक मुख्यालयमा गोली चलेको छ । प्रारम्भिक अनुसन्धानमा एक सिपाहीले गोली हानेर आत्महत्या गरेकाे बुझिएको छ ।

    नेपाली सेनाले सञ्चालन गरेको पेट्रोल पम्पमा खटिएका सिपाहीले कञ्चटमा गोली हानेका हुन्।

    सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले घटनाको अनुसन्धान भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार