Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमितको मृत्यु


    आइतबार, भाद्र १४ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणका कारण ललितपुरमा २९ वर्षीय युवकको मृत्यु भएको छ । पाटन अस्पतालमा शनिबार बेलुका उपचारको क्रममा ती युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    ललितपुर निवारी गत साउन २८ मा उपचारका लागि भर्ना भएका हुन् । 

    नेपालमा युवाहरुमा पनि कोेरोनाको उच्च जोखिम रहेको देखिएको छ । नेपालमा पछिल्लो समय मृतकको संख्या ह्वात्तै बढेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार