Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी नामकरणबाट पछि हट्यो माओवादी


    बुधबार, चैत्र २२ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी नामकरणबाट पछि हटेको छ । प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टी पहिचानको पक्षमा रहेको जानकारी दिए ।

    कोशीमा माओवादीका १५ सांसद छन् । माओवादीबाटै एक जना सभामुख भएकाले बाँकी १४ जनाले कोशीको पक्षमा मतदान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार