Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • साउदी अरबमा बस दुर्घटना, २० जनाको मृत्यु


    बुधबार, चैत्र १५ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ।

    उक्त बस एउटा पुलमा ठोक्किएर पल्टिएपछि बसमा आगो लागेको अधिकारीहरुले बताएका छन्। दुर्घटनामा अन्य २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी तीर्थयात्री रहेका छन्। उनीहरु उमराहका लागि मक्का जाँदै थिए।

    स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रु विभिन्न देशका थिए।

    उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन्। उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार