Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज एकै दिन ६९ जना कोरोना संक्रमित थपिए


    सोमबार, चैत्र १३ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना भाइरसको बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको हो ।

    यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको छ । भारतमा संक्रमण बढिरहेको अवस्थामा खुला सिमानाकाका कारण नेपालमा पनि संक्रमण बढेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार