Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • थप ७८ जनामा कोरोना संक्रमण, ५० जना संक्रमित निको


    शनिबार, बैशाख ९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै सक्रिय संक्रमितको संख्या ३८३ जना पुगेको छ। कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा ५० जना संक्रमित निको भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार