Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पछिल्लो २४ घण्टामा थप ५५ जना कोरोना संक्रमति भेटिए


    मंगलबार, बैशाख १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जना कोरोना संक्रमति भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना देखिएको हो ।

    योसँगै कोरोनाको संक्रिय संक्रमितको संख्या २५२ पुगेको छ । मन्त्रालयका अनुसार संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना छन् भने भेन्टिलेटरमा कुनै पनि बिरामी छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार