Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालमा दुई कोरोना संक्रमित थपिए


    शुक्रबार, चैत्र १० २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८९ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

    बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए ।

    शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार