Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु


    सोमबार, भाद्र ८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ ।

    काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

    काठमाडौंका पुरुष भदौ ६ गतेदेखिअस्पतालमा उपचाररत थिए । त्यस्तै धनुषाका पुरुष भने साउन २५ गतेदेखि उपचाररत थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार