Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउनमा म्याद सकिएका सवारी लाइसेन्स कहिलेसम्म नवीकरण गर्दा जरिवाना लाग्दैन?


    सोमबार, भाद्र ८ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  लकडाउका कारण नवीकरण गर्न नपाएका सवारी धनीले  नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने भएको छ ।चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएकाहरूले जरिवाना तिर्नुनपर्ने भएको हाे ।

    यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो ।

    यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए । अहिले विभागले सिस्टमलाई ‘मोडिफिकेसन’ गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार