Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरमा उपचारको क्रममा एक संक्रमितको मृत्यु


    सोमबार, भाद्र ८ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ।

    बुटवल निवासी उनको आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। उनको अन्तिम संस्कार पनि भइसकेको छ।

    मृगौला रोग पीडितसमेत रहेका पुरुष डायलासिस गराउँदै आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार