Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनका थप २० जनामा कोरोना संक्रमण पुष्टि


    सोमबार, भाद्र ८ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप २० जनामा संक्रमण पुष्टि भएको हो।

    संक्रमितमध्ये १४ जना चितवनका, नवलपुरका चार, मकवानपुरका एक जना, गोरखाका एक जना र बाराका एक रहेका छन्

    संक्रमितहरु २० देखि ७४ वर्ष उमेर समूहको रहेका अस्पतालले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार