काठमाडौं । कोरोना भाइरस संक्रमण जो कसैलाई हुनसक्दछन् । यो भाइरस जसलाई पनि सर्नसक्छ । तर नेपालमा कोरोना पोजेटिभ देखिएपछि समाजले अपराधपूर्ण धारणा बनाउन थालेको छ । सिभिल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी बस्ने घरमा टोलबासीको नाममा जुन खालको हर्कत भयो, त्यो एक अपराधिक कार्य हो । स्वास्थ्यकर्मीप्रति भएको ब्यवहारको चौतर्फी निन्दा भएको छ ।
नकेपाका युवानेता तथा बागमती प्रदेशसभाका सांसद वसन्त मानन्धरले कोरोना महामारी भएकाले यसबाट कोही पनि अछूत रहन नसक्ने भएकाले संक्रमितलाई घृणा होइन, सहयोगी बन्न आग्रह गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘कोरोना पोजिटिभ देखिनु असामान्य अवस्था होइन । पोजिटिभ देखिएकाको बारेमा भ्रमपूर्ण समाचार र धारणा बनाउनु सामाजिक अपराध हो । संक्रमण जो कोहीलाई पनि हुन सक्दछ । महामारीको रुप लिएको अवस्थामा कोही अछुत रहन सक्दैन । तसर्थ संक्रमितलाई घृणा होइन, सहयोग गरौं । सुरक्षित रहन सरकारको निर्देशनलाई पूर्ण परिपालन गरौं, सचेत बनौ ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend