Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • हेर्नुहोस् आजको सुन-चाँदीको मुल्य


    बिहिबार, फाल्गुन १८ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बिहीबार स्थानीय बजारमा सुनको भाउ बढेर कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज भने तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै बढेर तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    आज चाँदीको भाउ भने तोलाको १ हजार २ सय ७० रुपैयाँमा स्थिर छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार