Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • महोत्तरीमा गाँजा सहित एक जना पक्राउ


    बिहिबार, फाल्गुन १८ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लागूऔषध गाँजा सहित महोत्तरीमा एक जना पक्राउ परेका छन् ।

    ४ केजी ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका-५ बस्ने नवल किशोर मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    बुधवार बेलुका मण्डलकै घरबाट उक्त गाँजा फेला पारेर उनलाई तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए ।

    मण्डललाई प्रहरीले जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार