Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ प्रदेश सभाको बैठक २ घण्टाका लागि स्थगित


    बुधबार, फाल्गुन १७ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश १ प्रदेश सभाको बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । प्रदेशमा संशोधनका लागि बैठक २ घण्टा स्थगित गरिएको हो ।

    पहिलो बैठकमा प्रदेशको नाम कोशी प्रस्ताव पारित भएर छलफलको चरण सकिएको छ ।

    प्रदेशसभाको बैठकमा नेकपा एकीकृत समाजवादी र जसपाले राखेको किरात लिम्बुवान सगरमाथाको प्रस्ताव भने प्रदेशसभाले अस्वीकृत गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार