Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • प्रतिनिधि सभा बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित


    बुधबार, फाल्गुन १७ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। उक्त बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।

    संसद सचिवालयले एक सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

    यही फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार