Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि ओपन सेसनमा नेप्से सुचकमा सामान्य वृद्धि


    बुधबार, फाल्गुन १७ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रि ओपन सेसनमा आज सेयर बजार सामान्य अंकले बढेको छ ।

    बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ । प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार