Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तीन दलको बैठकपछि प्रचण्डले भने- छलफल चलिरहेको छ, भोलि ओलीलाई भेट्छु


    बिहिबार, फाल्गुन ११ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका सम्बन्धमा कुनै निष्कर्षमा नपुगेको बताएका छन् । जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    पत्रकारले राष्ट्रपति कसले पाउने भयो ? भनी सोधेको प्रश्नमा प्रचण्डले भने, ‘छलफल चलिराख्या छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्ष ओली जीसँग पनि भेट्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार