Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आज सेयर बजार बन्द


    मंगलबार, फाल्गुन ९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।

    सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार