Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्वकप लिग- २ को अन्तिम खेलमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्ने


    मंगलबार, फाल्गुन ९ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।

    स्कटल्याण्डविरुद्ध नेपालको खेल कीर्तिपूरस्थित टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुने छ । यसअघि नेपाल र स्कटल्याण्डबीच भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार