Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जसपाको कार्यकारिणी समितिको बैठक आज बस्दै


    आइतबार, फाल्गुन ७ २०७९
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्न लागेको हो ।

    विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिकलगायतका एजेण्डामा बैठक केन्द्रित हुने छ ।

    योसँगै राष्ट्रपति, उपराष्ट्रपति चुनावमा पार्टीको रणनीति, मंसिर ४ मा सम्पन्न निर्वाचनका अन्तर्घातीलाई कारबाहीको विषयबारे पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार