Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • काठमाडौं क्षेत्रनम्बर १ बाट रवीन्द्र मिश्रले गरे उमेदवारी घोषणा


    शुक्रबार, असोज १४ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उमेदवारी घोषणा गरेका छन् । 

    विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका वरिष्ठ उपाध्यक्ष बनेका उनले आज उमेदवारी घोषणा गरेका हुन् । 

    उपाध्यक्ष मिश्रले काठमाडौं क्षेत्रनम्बर १ बाट उमेदवारी घोषणा गरेका हुन् । 

    मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उमेदवार रहेका थिए । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार