काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भोलि पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा कार्यक्रम गर्ने भएका छन् । रवीन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्ने र पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा भोली गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन् ।
बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।राप्रपाका एक नेताले दिएको जानकारीअनुसार मिश्र काठमाडौं १ मै चुनाव लड्ने तयारीमा छन् । उनले नेकपा एमालेसँगको तालमेलबारे अहिले छलफलकै क्रममा रहेकाले कुनै निर्णय भने नभएको बताएका छन् । नेकपा एमालेले भने सत्ता गठबन्धनको अवस्था हेरेर मात्रै अन्य साना दल तथा समूहसँग तालमेलको मोडालिटी तय गर्ने जनाएको छ ।
यस्तो छ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् ब्यक्त गरेको धारणा
<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Frabindramishra.official%2Fposts%2Fpfbid0vTiWmZiBw7ZKWnBLnhkMbCaVEMgp5H6ZZwodbkFKCaSAtKqwBJJDftCMg89h7ubVl&show_text=true&width=500″ width=”500″ height=”693″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend