Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव बहिष्कार गर्ने


    बिहिबार, असोज ६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। विभिन्न चारवटा राजनीतिक दलले आगामी ४ मंसिरमा हुने निर्वाचन बहिष्कार गर्ने घोषणागरेका छन् । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्। 

    निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिले संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको हो। 

    निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार