Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देउता चढेपछि नाच्दै धामीझाँक्री


    सोमबार, साउन १९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गमगढी । मुगु जिल्लास्थित रुगा गाउँमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सोमबार थार्प मष्टो, धलपुरा, भवानीलगायत देवताका धामी देवता चढेपछि नाच्दै ।

    कर्णालीका बस्तीमा विभिन्न देउता मान्दछन् । खास गरी मष्टो मान्ने भएकाले मष्टोका विभिन्न रुपमा आउने देवताका धामी जनैपूर्णिमाका दिन आफ्नो शक्ति देखाउने गर्दछन् ।

    तस्बिरः नृपेन्द्रबहादुर मल्ल-रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार